सुवासचन्द्र तिमल्सिनाकाे दशै गीत “पर्देशीकाे दशै- तिहार”

हिमरत्न तिमल्सिन
हिमरत्न तिमल्सिन ६ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

७४ सालबाट साङ्गितिक यात्रा सुरु गरेका ललितपुरका स्रष्टा सुवास चन्द्र तिमल्सिनाकाे दसै तिहार गीत यतिबेला सबैकाे मन मस्तिष्कमा गुञ्जि रहेकाे छ । महाङकाल गाउँ पालिका कालेश्वरका स्रष्टा तिमल्सिनाकाे याे तेस्राे गीत हाे । यसअघि उनकाे घाेर्लेपाेइ गीत लाेकप्रिय रहेकाे थियाे । उनले लाेकगीत गाउंदै आएका छन । उनकाे पहिलाे लाेक गीत घाेर्लेपाेइ रहेकाे छ । यसअघि भजन गाउँदै आएका उनकाे दाेस्राे लाेक गीत पर्देशीकाे दशै तिहार निकै रुचाइएकाे छ । गीतमा पर्देशमा रहेका दाजुभाइले दशै तिहारकाे सम्झना गर्दै दाजु बैनीकाे संवादका रुपमा प्रस्तुत गरिएको छ । गीतकाे लय शब्द सुवासचन्द्र तिमल्सिनाकै रहेकाे छ । गीतमा सुवासचन्द्र तिमल्सिना र काेपिला वाइवा तामाङकाे स्वर , कुमार , गाेकुल , अस्मिता , रञ्जनकाे अभिनय रहेकाे छ । गीतमा पर्देशमा विदा नपाएका पर्देशी र दिदी बैनीले पर्देशीएका दाजुभाइकाे सम्झनामा आंसु बगाउनु परेकाे पर्देशी दाजुभाइकाे कथा समेटिएको छ । गीतले वर्तमान नेपाली समाजकाे यथार्थ कथालाइ प्रस्तुत गरेकाे छ । उनी शब्द , सङगी र गायनमा सक्रिय छन । घाेर्लेपाेइकाे सफलतापछि उनले पर्देशीकाे दशै तिहार ल्याएका हुन ।

पूरा भिडियो तल हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array